Wednesday, June 15, 2011

आन्दोलनमा पत्रकार

संचारकर्मीमाथि भएक्ा आक्रमणका विरोधमा नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पनि जिलःला प्रशासन कार्यालयमा धर्ना दिएको छ । महासंघले आक्रमणमा संलग्नलाई कारवाहि र सुरक्षाको प्रत्याभुतिको माग गर्दै जिल्ला प्रश्ाासनमा धर्ना दिएक्ो हो । <br>
धर्नापछि वोल्दै महासंघका अध्यक्ष राजुमित्र खनाल प्रेस युनियनका केन्द्रीय सदस्य शिव देवकोटा जिल्ला अध्यक्ष श्रीराम नेपाल लगायतले संचारकर्मी र संचारगृहको सुरक्षाको माग गरे ।