साधारणसभाबाट जानुकादेवी घिमिरे उपाध्यक्ष, छविलाल ओझा सचिव, मदन वहादुर गुरुवाचार्य सहसचिव, राजुमान प्रधान कोषाध्यक्षमा चयन भएका छन् । यस्तै, सदस्यहरुमा नुरकुमारी घिमिरे, इन्द्रमान जोशी, रामदास रञ्जीत, ईश्वर श्रेष्ठ चयन भएका छन् ।
साधारणसभाले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दिल बहादुर माझी, सदस्यहरुमा विष्णुदेवी श्रेष्ठ र सचिता गुरुड चयन भएको संस्थाका ब्यवस्थापक तकबहादुर गोदारले जानकारी दिए । वार्षिक साधारणसाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, बजेट र लेखा प्रतिवेदन पारित गरेको छ ।

No comments:
Post a Comment