![]() |
| सांकेतिक तस्विर |
‘अन्दाजी १८÷१९ बर्षका ६ जना केटाहरु पौडी खेल्ने क्रममा खोलामा डुबि बेपत्ता भएको भनि यस कार्यालयमा सूचना प्राप्त हुनसाथ १४ः०० बजे यस कार्यालय मातहत प्रहरी चौकी तादिपुल नुवाकोट र यस कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटि गई खोजतलास गरी उनीहरुलाई उद्धार गरिएको हो–जिल्ला प्रहरी कार्यालयले भनेका छ– बेहोस अवस्थामा एम्बुलेन्समा राखी त्रिशुली अस्पताल नुवाकोटमा उपचारको लागि ल्याईएकोमा निजहरुलाई चिकित्सकबाट मृत घोषणा गरिएको हो ।

No comments:
Post a Comment